काठमाडौं । झापाको गौरादह नगरपालिकाले सहकारी संस्थाबाट लिएको ऋण समयमै तिर्न ऋणी सदस्यहरुलाई सूचना जारी गर्दै अन्यथा स्थानीय सहकारी ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने सूचित गरेको छ । सहकारी संस्थाबाट लिएको ऋण समयमै शर्तानुसार फिर्ता नतिर्दा बचत फिर्तामा समस्या आएको गुनासोहरु स्थानीय सहकारीहरुबाट आएको भन्दै नगरपालिकाले ऋण तिरी पछि आइपर्ने ठूलो आर्थिक व्ययभारबाट जोगिन सचेत गराएको छ ।
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
१२ दिन अगाडि
१० दिन अगाडि
७४ दिन अगाडि
६९ दिन अगाडि
४७ दिन अगाडि