काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले समयमै साधारण सभा गरी पालिकामा प्रतिवेदन पेश गर्न आफ्नो नियमन क्षेत्राधिकार भित्रका सहकारीहरुलाई अनुरोध गरेको छ । नगरपालिकाले सूचना जारी गरी सहकारी ऐन र पालिकाको सहकारी ऐनको प्रावधान स्मरण गराउँदै आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरी तोकिएको समयभित्र पालिकामा प्रतिवेदन बुझाउन आग्रह गरेको हो । अन्यथा जरिवाना लाग्ने नगरपालिकाले जनाएको छ । यस्तै, सहकारीका सदस्यहरुलाई पनि आफ्नो संस्थाको वार्षिक साधारण सभामा अनिवार्य सक्रिय सहभागी हुन अनुरोध गरेको छ ।
२ घण्टा अगाडि
१६ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
२ घण्टा अगाडि
७ दिन अगाडि
१२ दिन अगाडि
८ दिन अगाडि
१६ घण्टा अगाडि
१५ दिन अगाडि
२ दिन अगाडि