काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापा निर्वाचित हुनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा नेपाली कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो ।
समितिको सभापतिमा थापाको मात्रै उमेदवारी परेको थियो । सभापतिमा निर्वाचित भएपछि उहाँले कृषि क्षेत्रको सुधार र नीतिनिर्माणका लागि ध्यान केन्द्रित गर्ने बताउनुभयो । आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति पद रिक्त भएको थियो ।
१५ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि
३ दिन अगाडि
१५ घण्टा अगाडि
७ दिन अगाडि
६ दिन अगाडि
११ दिन अगाडि
१४ दिन अगाडि
८ दिन अगाडि