३७ औँ स्थापना दिवस
नेफ्स्कून एमआईएसमा प्रविष्टी विवरणका आधारमा सम्मान पुरस्कार घोषणा गरिने, साउन २५ गतेसम्म विवरण अद्यावधिक गर्न आग्रह 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून एमआईएसमा प्रविष्टी विवरणका आधारमा सम्मान पुरस्कार घोषणा गरिने, साउन २५ गतेसम्म विवरण अद्यावधिक गर्न आग्रह 

काठमाडौं । नेफ्स्कूनले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा घोषणा गर्ने सम्मान तथा पुरस्कारका लागि विगतका वर्षहरुमा आवेदन आह्वान गर्ने गरेकोमो यस वर्ष संघको सदस्य सूचना प्रणाली (एमआईएस) मा प्रविष्टी भएका विवरणका आधारमा तिनको विश्लेषण गरी सम्मान तथा पुरस्कार घोषणा गर्ने भएको छ ।

नेफ्स्स्कूनको यही साउन ३२ गते आयोजना गरिने ३७ औँ स्थापना दिवसमा सम्मान तथा पुरस्कार घोषणा गरिने भएकोले नेफ्स्कूनमा संघमा आवद्ध संघ संस्थाहरुले २०८१ असार मसान्त सम्मको विवरण यहि २०८१ श्रावण २५ गतेसम्ममा अद्यावधिक गरिदिनुहुन संघले अनुरोध गरेको छ । केहि समस्या भएमा वा सहयोग आवश्यक भएमा  ०१-४७९१९६३ वा ४७९०२०१ मा डायल गरी एक्स्टेन्सन २३० मा सम्पर्क गर्न सकिने संघले जनाएको छ । साथै msdnefscun@gmail.com मार्फत सूचना पठाइ प्राविधिक सहयोग प्राप्त गर्न सकिने संघले जनाएको छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२० घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप