रामकोट साकोसद्वारा भावी सञ्चालकहरुका लागि नेतृत्व विकास तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामकोट साकोसद्वारा भावी सञ्चालकहरुका लागि नेतृत्व विकास तालिम

काठमाडौं । धादिङ, नीलकण्ठ नगरपालिका ८, स्थित रामकोट बचत तथा ऋण सहकारी संस्थाले भावी सञ्चालक तथा सहकारी संस्थामा कुशल नेतृत्व विकास गर्ने उद्देश्यका साथ पूर्व नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । 

शनिबार आयोजित तालिममा सहकारी सञ्चालनको सैद्धान्तिक ज्ञान, सहकारी ऐन, नियमाली, निर्देशन र मार्गदर्शनमा सहकारी सञ्चालन तथा कारोबारका सम्बन्धमा भएका व्यवस्था बारे सहकारी प्रशिक्षक कुबेर निरौलाले जानकारी गराउनुभएको थियो ।

त्यसैगरी शेयर सदस्य, सञ्चालक समिति, विभिन्न उपसिमिति, लेखा सुपरिवेक्षण समितिको काम, कर्तव्य र अधिकार, नेतृत्व र नेतृत्वका आधारभूत गुणहरु बारे जानकारी गराइएको थियो ।

सहकारीमा जोखिम र जोखिम व्यवस्थापनमा सदस्य, सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारीको भूमिका, प्रभावकारी कार्यकुशलताका लागि समूह कार्यको भूमिका तथा भावी सञ्चालक छनौटमा साझा बुझाइको विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताउनुभयो।

तालिम समापन कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का कोषाध्यक्ष दीपक थापाको प्रमुख आतिथ्यता तथा नेफ्स्कून निवर्तमान सञ्चालक गोमा नेपालको विशिष्ट आतिथ्यता थियो ।

४० जनाको सहभागिता रहेको तालिमको उद्घाटन धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्माले गर्नुभएको थियो । उद्घाटन सत्रका नीलकण्ठ ८ का वडा अध्यक्ष तथा संस्थाका संस्थापक अध्यक्ष हेमराज श्रेष्ठ लगायतको आतिथ्यता थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप