नेफ्स्कूनको ३७औं स्थापना दिवस
अनि भोजराज घिमिरेज्यूले भन्नुभयो 'ग्रेट अचिभमेन्ट!'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अनि भोजराज घिमिरेज्यूले भन्नुभयो 'ग्रेट अचिभमेन्ट!'

काठमाडौं । मैले प्रत्यक्ष रुपमा नेफ्स्कूनका संस्थापक अध्यक्ष भोजराज घिमिरेज्यूसँग काम गर्ने अवसर त पाइनँ । तर, उहाँसँग केही अविष्मरणीय भेट भएँ । एउटा सम्झन्छु, भोजराज घिमिरेज्यू बिरामी भएर ओछ्यान पर्नुभएको थियो । अवस्था बिग्रिएको थियो । उहाँको घर गौरीघाट गएका थियौं । त्यहाँ पुगेपछि उहाँलाई कान नजिकै गएर नेफ्स्कूनले बानेश्वरमा आफ्नो भवन किन्यो भनेर सुनायौं । उहाँले अरु केही नभनी एउटा बाक्य भन्नुभयो जुन अझै मेरो मस्तिष्कमा गुञ्जिरहेको छ, 'ग्रेट अचिभमेन्ट !" 

(नेफ्स्कूनले स्थापना दिवसको पूर्व सन्ध्यामा अग्रजहरुसँग गरेको अन्तरक्रियाका क्रममा आफ्नो प्रस्तुतीकरण गर्दै संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले गर्नुभएको स्मरण)

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप