जनसेवा साकोसले ९.८५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसेवा साकोसले ९.८५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने

काठमाडौं । पोखराको पुरन्चौरमा मुख्य कार्यालय रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्ने उद्देश्यका साथ एकल अंकमा ऋण लगानी गर्ने भएको छ । उद्यमशिलता तथा व्यावसायिक परियोजनाको आधारमा सदस्यहरुलाई ५ बर्षसम्मका लागि ९.८५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने योजना साकोसले सार्वजनिक गरेको हो । 

सदस्यहरुको कृषि,पशुपालन र व्यापार व्यववसायलाई विशेष प्राथमिकतामा राखेर ऋण लगानी गर्न लागेको हो । सहकारी संस्थाहरुले पनि एकल अंकमा ऋण लगानी गर्न सक्ने र  बैंक वित्तीय संस्थाकै सरह सस्तो ब्याजमा ऋण पाएपछि सदस्यहरुलाई व्यवसाय विस्तारमा टेवा पुग्ने विश्वास साकोसले लिएको छ ।

 पछिल्लो समय सहकारी संस्थाहरुमा तरलता वृद्धि  हुँदै गएको छ भने कतिपय संस्थामा त अधिक तरलताको समस्या रहेको छ । सरकारले सहकारीमा ऋण लगानीको लागि  १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिदिएको छ । तर कतिपय सहकारी संस्थाले सन्दर्भ ब्याजदर भन्दा पनि तल गएर  सदस्यहरुलाई सस्तो र सरल रुपमा ऋण प्रवाह गर्ने उदेश्यका साथ एकल अंकमा ऋण  लगानी गर्दै आएका छन् ।

जनसेवा सहकारीको पछिल्लो विवरण अनुसार शेयर पुुँजी ३ करोड ६६ लाख ९३ हजार, जगेडा कोष २ करोड १८ लाख १८ हजार, बचत संकलन ३२ करोड ४५ लाख ७७ हजार र ऋण लगानी २८ करोड ४१ लाख बढी रहेको छ । संस्थाको अन्य कोषहरुमा ६० लाख ३७ हजार, संस्थागत पुँजी २  करोड ३७ लाख ८७ हजार र कुल सम्पत्ति ४० करोड ४४ लाख ३९ हजार रहेको छ । संस्थामा गत असार मसान्तमा ३२.२३ प्रतिशत तरलता रकम रहेको छ । २ हजार ३८७ जना शेयर सदस्यहरुको संस्थामा ४ सय ६६ जना सदस्यले संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गर्दै आएका छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप