गैरसहकारी तत्वले सहकारीमा अफ्ठ्यारो पारेको हो 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गैरसहकारी तत्वले सहकारीमा अफ्ठ्यारो पारेको हो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही सहकारीले गर्दा सम्पूर्ण सहकारीमा जनताको विश्वास कमजोर भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै सहकारी सम्बन्धी प्रसंगमा उहाँले भन्नुभयो, ‘हजारौं सहकारीमध्ये केही सहकारी मात्रै अप्ठ्यारो परेका छन् । तिनीहरूलाई अप्ठ्यारोमा पारिएको हो । सहकारीमा गैरसहकारी तत्व प्रवेश गरेर यस्तो अवस्था आएको हो । उनीहरू सहकारी गर्नभन्दा पनि बेग्लै उद्देश्यले प्रवेश गरेर यस्तो भएको हो ।’

प्रधानमन्त्री ओलीले सहकारीलाई फेरि पनि राम्ररी अगाडि बढाउने भन्दै साना पूँजीबाट ठूला काम गर्ने बताउनुभयो । ‘साना पूँजीले ठूला काम गर्नका लागि सहकारी अगाडि बढाउन सकिन्छ । स्टार्टअप, उद्योग, कृषिको आधुनिकीकरणका लागि सहकारीले काम गर्न सक्छ,’ ओलीले भन्नुभयो ।

भर्खरै
सदस्यहरूको सुरक्षित, भरपर्दो र समावेशी सहकारी गन्तव्य बनाउने  प्रतिबद्धता: चन्द्रागिरि साकोस
सदस्यहरूको सुरक्षित, भरपर्दो र समावेशी सहकारी गन्तव्य बनाउने  प्रतिबद्धता: चन्द्रागिरि साकोस

५ घण्टा अगाडि

मध्य नेपाल साकोसले बाल बचतकर्ता सदस्यहरुलाई दियो AI तथा Robotics सम्बन्धी अभिमुखिकरण 
मध्य नेपाल साकोसले बाल बचतकर्ता सदस्यहरुलाई दियो AI तथा Robotics सम्बन्धी अभिमुखिकरण 

२१ घण्टा अगाडि

बचत तथा ऋणको मुख्य कारोबारको परिभाषा प्रष्ट पारौंः अध्यक्ष ढकाल
बचत तथा ऋणको मुख्य कारोबारको परिभाषा प्रष्ट पारौंः अध्यक्ष ढकाल

२२ घण्टा अगाडि

राष्ट्र बैंकको निर्देशन संशोधनको माग गर्दै सहकारी अभियानको टोलीद्वारा भेटवार्ता
राष्ट्र बैंकको निर्देशन संशोधनको माग गर्दै सहकारी अभियानको टोलीद्वारा भेटवार्ता

१ दिन अगाडि

सामुदायिक साकोसले गर्यो सदस्य स्वास्थ्य शिविर सञ्चालन
सामुदायिक साकोसले गर्यो सदस्य स्वास्थ्य शिविर सञ्चालन

१ दिन अगाडि

४० जनाबाट शुरु स्यूचाटार साकोसमा ५ हजार बढी सदस्य, सम्पत्ति ८८ करोड 
४० जनाबाट शुरु स्यूचाटार साकोसमा ५ हजार बढी सदस्य, सम्पत्ति ८८ करोड 

१ दिन अगाडि

Role of cooperative in the rural area of Nepal
Role of cooperative in the rural area of Nepal

१ दिन अगाडि

वैशाखको अन्तिम साता कोशी, मधेश र लुम्बिनीमा प्रदेशस्तरीय साकोस गोष्ठी हुने 
वैशाखको अन्तिम साता कोशी, मधेश र लुम्बिनीमा प्रदेशस्तरीय साकोस गोष्ठी हुने 

२ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप