हरितालिका तीज २०८१
'चन्द्रोदय तीज विशेष' कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'चन्द्रोदय तीज विशेष' कार्यक्रम सम्पन्न 

काठमाडौं । रौतहटको चन्द्रपुरस्थित चन्द्रोदय साकोसले आफ्ना महिला सदस्यहरुलाई लक्षित गरी चन्द्रोदय तीज विशेष कार्यक्रम भदौं ८ गते शनिबार भव्य रुपमा सम्पन्न गरेको छ । हरितालिका तीजको पुर्व सन्ध्यामा साकोसले आयोजना गरेको कार्यक्रममा संस्थाका ६ सय ५० भन्दा बढी सदस्यको उपस्थिति रहेको थियो । तीज विशेषसँगै सदस्य शिक्षा कार्यक्रम पनि सम्पन्न गरिएको साकोसले जनाएको छ ।

कार्यक्रमको सभाअध्यक्षयता चन्द्रोदय साकोसका अध्यक्ष बसन्त आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेफस्कून सञ्चालक सदस्य सोभा राउत रहनुभएको थियो । विशिष्ट अतिथिहरुमा रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष बिभु पोखरेल, चन्द्रपुर नपा सहकारी शाखा प्रमुख नसरे आलम शेख तथा अतिथिमा नारी आवाज कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी निरौला, संचारकर्मी रमेश तिमल्सिना, अनमोल कार्की लगायत रहनुभएको थियो ।  

कार्यक्रममा सहभागी मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुनेलाई मेडलसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुलाई संस्थाको तर्फबाट अध्यक्ष आचार्यले मायाको चिनो समेत प्रदान गर्नुभएको थियो । तीज बिशेष तथा सदस्य शिक्षा कार्यक्रममा सहभागी महिला दिदिबहिनीहरुलाई  दरको रुपमा खानेकुरा व्यवस्था गरिएको थियो भने कार्यक्रममा साकोसका लेखा सुपरिवेक्षण समिति सदस्य चन्द्रकला प्याकुरेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम संचालन संस्थाकी कर्मचारी लक्ष्मी दाहाल तथा शिक्षा उपसमिति सदस्य उमा शाक्यले गर्नुभएको थियो । कार्यक्रममा सदस्यहरुलाई सहकारी सम्बन्धी प्रश्न सोधी जवाफ दिने ९ जनालाई नगद पुरस्कार दिइएको थियो भने चन्द्रपुर एकेडेमीमा अध्यनरत नानीहरुले समेत आफ्नो प्रस्तुति गरेका थिए । साकोसको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिका सदस्यहरु तथ कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सभ्य रुपमा सप्पन्न भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप