काठमाडौं । नेफ्स्कूनद्वारा चालु आर्थिक वर्ष २०८१/८२ का लागि तालिम सहजकर्ता सूची अद्यावधिक प्रयोजनका लागि प्रशिक्षक प्रशिक्षण प्राप्त गरी तालिम सहजीकरण अनुभव प्राप्त विज्ञ व्यक्तिहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित दिइएको ठेगानामा इमेल गर्न वा संघको कुनै पनि कार्यालयमा हार्ड कपी बुझाइ आवेदन पेश गर्न सूचित गरिन्छ । आवेदन फारम संघको वेबसाइटमार्फत पनि पेश गर्न सकिने छ ।
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
११ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
११ दिन अगाडि
१५ दिन अगाडि
१०२६ दिन अगाडि
१०६६ दिन अगाडि