काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीको आयोजनामा सहकारी सस्थामा नियामक निकायको भूमिका बिषयक एक दिने अन्तर्कृया कार्यक्रम संघकी अध्यक्ष मन्दिरा आचार्यको अध्यक्षतामा, प्रमुख अतिथि लालबन्दी नपा प्रमुख बासुदेव अधिकारी, बिशिष्ट अतिथि मधेस प्रदेश सहकारी रजिस्ट्रार राममणी अधिकारी र सर्लाही जिल्लाका सहायक जिल्ला अधिकारी होम प्रसाद घिमिरे, सहकारी अभियन्ताहरु गोपाल थापा, बाबुराम घिमिरे, भरत साह लगायतको आतिथ्यतामा विभिन्न सहकारी सस्थाका अध्यक्ष ,संचालक तथा ब्यबस्थापकहरुको सहभागितामा सम्पन्न भएको छ ।
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१७ दिन अगाडि
१८ दिन अगाडि
३६ दिन अगाडि
२४ दिन अगाडि
९ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
३४ दिन अगाडि