सञ्जाल ब्यवस्थापन मजबुत बनाउन सहकार्य आवश्यक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सञ्जाल ब्यवस्थापन मजबुत बनाउन सहकार्य आवश्यक

ललितपुर । नेफ्स्कूनको प्राबिधिक सहयोग तथा दिपावती साकोसको आयोजनामा भदौ १४ गते जोखिममा आधारित साकोस सुपरिबेक्षण कार्यक्रम कर्ब्स ललितपुर समुहको १९ औ कार्यकुशलता तथा सिकाइ ब्यबस्थापन कार्यशाला सम्पन्न भएको छ ।

कार्यशाला संस्थाका अध्यक्ष सानुकाजी महर्जनको सभापतित्व र नेफ्स्कूनका सन्चालक सदस्य देव कुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । उक्त समुहका ६ वटा संस्था तथा अन्य १ संस्था सहित ७ वटा संस्थाको सहभागितामा कार्यशाला सम्पन्न भएको थियो । 

प्रमुख अतिथि देव कुमार श्रेष्ठले नेफ्स्कूनले छैठौं रणनीतिक योजनामा सन्जाल ब्यबस्थापनलाई प्राथमिकतामा राखेको र सन्जाल मजबुत गराउन सबैको सह्कार्य आवश्यक रहने बताउनुभयो ।

कार्यक्रम सुरु भएको केही समयमा पुग्नुभएका संघका कोषाध्यक्ष कोषाध्यक्ष दिपक थापाले नेफ्स्कूनले आफ्नो छैठौं रणनीति योजनामा peoples livelihood improvement समाबेश गरेको र साकोसको पनि पहिलो प्राथमिकता र प्रमुख उद्देश्य सदस्यको जीवनस्तर सुधार हुनुपर्ने बताउनुभयो ।

नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले स्थिरीकरण कोषका कार्यहरुबारे जानकारी गराउँदै योग्दानका लागि आव्हन गर्नुभयो ।

कार्यशालामा वित्तीय सूचक तथा संस्थागत कोस्माइलका सूचकमा आधारित प्रतिबेदनमा बिस्तृत छलफल भई आगामी ३ महिनाको कार्य योजना निर्माण भएको छ । यसका साथै पाम कार्यशालाको नयाँ मोडालिटीबारे पृष्ठपोषण लिइएको कार्यशाला सहजकर्ता नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले जानकारी गराउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप