सहकारीहरुलाई समयमै साधारण सभा सम्पन्न काठमाडौं महानगरको अनुरोध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीहरुलाई समयमै साधारण सभा सम्पन्न काठमाडौं महानगरको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संस्थाहरुलाई २०८१ भदौं पौष मसान्तभित्रै वार्षिक साधारण सभा सम्पन्न गरी उक्त सभाबाट पारित प्रतिवेदन साधारण सभा सम्पन्न भएको मितिले १५ दिन भित्र महानगरपालिकाको सहकारी विभागमा बुझाउन अनुरोध गरेको छ ।

यसैगरी, महानगरले साधारण सभा सञ्चालन गर्दा सहकारी संस्थाको साधारण सभा (कार्य व्यवस्था) निर्देशिका २०७६ को पूर्ण पालना गर्न पनि आग्रह गरेको छ । महानगरले सहकारी ऐन २०७४ को दफा ३९ (२) तथा काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा २८ (२) को कानूनी प्रबन्धलाई आधार मानेर समयमै साधारण सभा सम्पन्न गर्न अनुरोध गरेको हो । महानगरले यही भदौं २४ गते सार्वजनिक सूचना प्रकाशित गरी यो विषयमा सम्बन्धित सबै सहकारी तथा सरोकारवालाहरुको ध्यानाकर्षण गराएको हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप