ब्यवसाय प्रवर्धनका लागि साकोस ब्यवस्थापकहरुसँग अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ब्यवसाय प्रवर्धनका लागि साकोस ब्यवस्थापकहरुसँग अन्तरक्रिया

काठमाडौं । नेफ्स्कून कञ्चनपुर सदस्य सेवा कार्यालयको आयोजनामा 'ब्यवसाय प्रवर्धनका लागि साकोस ब्यवस्थापकहरुसँग अन्तरक्रिया' तथा विजया दशमीको शुभकामना कार्यक्रम आज कञ्चनपुरमा सम्पन्न गरिएको छ ।

नेफ्स्कून सञ्चालक एवम् कंचनपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक दिप्ती शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा कञ्चनपुर बचत संघका अध्यक्ष भवानी चन्द्र, संघको कञ्चनपुर सदस्य सेवा कार्यालय ब्यवस्थापन उप–समिति सदस्यहरु मदन राज रेग्मी, सुरत बोगटी र कल्पना विष्ट, कञ्चनपुर म्यानेजर्स क्लबका अध्यक्ष गणेश भट्ट, कञ्चनपुर सीएमसीका अध्यक्ष सुनिल सेट्टी लगायत अतिथि रहनुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक शाहीले संघका बस्तु तथा सेवाहरु, नेपालमा सहकारीको संस्थागत विकास, नेफ्कूनको भूमिका, सहकारीका समसामयिक विषयबस्तुहरुबारे धारणा राख्नुभएको थियो ।

कार्यक्रममा आसन्न बडा दशैंको शुभकामना आदानप्रदान समेत गरिएको नेफ्स्कून कञ्चनपुर सदस्य सेवा कार्यालय प्रमुख यम डाँगीले जानकारी गराउनुभयो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप