व्यवसाय प्रवर्धनको लागि साकोस व्यवस्थापकहरुसँग अन्तरक्रिया
'नेफ्स्कूनको स्कूलिङमा चलेमा साकोसहरुमा कहिल्यै समस्या आउँदैन'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'नेफ्स्कूनको स्कूलिङमा चलेमा साकोसहरुमा कहिल्यै समस्या आउँदैन'

काठमाडौं । नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालयको आयोजनामा व्यवसाय प्रवर्धनको लागि साकोसका व्यवस्थापकहरुसँग अन्तरक्रिया तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम मन्थलीमा सम्पन्न गरिएको छ ।

नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा आयोेजित कार्यक्रममा रामेछाप जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहाल अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बचत संघका अध्यक्ष जगन्नाथ दाहालले महत्वपुर्ण विषयको प्रस्तुतीकरण सहितको कार्यक्रम आयोजना गरेकोमा नेफ्स्कूनलाई धन्यवाद दिंदै सम्पुर्ण साकोसहरु संघ प्रति ऐक्यवद्ध हुनुपर्ने, संघवाट आएका निर्देशन, मार्गनिर्देशनको पालना, स्तरीकरण र सुपरीवेक्षणमा अनिवार्य सहभागी भएमा मात्र साकोस अभियान सफल बन्ने धारण राख्नु हुँदै देशभरका साकोसहरुमा आफ्नो साकोस उत्कृष्ट बनाउनेमा प्रतिस्पर्धा गर्नुपर्ने धारण व्यक्त गर्नुभयो ।

कार्यक्रम समापनमा सभाध्यक्ष गोविन्द प्रसाद घिमिरेले सहकारीका सिद्धान्तहरुको अनुसरण गर्नुपर्ने बताउनुभयो । अबको दिनमा सम्पुर्ण साकोसहरुले आफ्नो पहिचान र स्थायित्वको लागि एक ढिक्का हुनुपर्ने बताउनुभयो । साकोसहरु निति, विधि, स्वनियमन र सुशासनमा चल्नुपर्ने बताउदै असल नियत र नेफ्स्कूनको  स्कूलिङमा चलेमा साकोसहरुमा कहिले समस्या नआउने साथै सहकारी भनेको सदस्यमैत्री हुनुपर्नेमा जोड दिंदै सदस्यलाईनै शिक्षीत र उधमसिल वनाई सदस्यहरुको जिवन स्तर सुधार गर्नुपर्नेमा जोड दिनुभयो । नेफ्स्कून सदस्य सेवा कार्यालयको तर्फवाट विजया दशमीको शुभकामना व्यक्त गर्नुहुँदै नेफ्स्कूनबाट यस्ता कार्यक्रम निरन्तर संचालन हुने कुरा बताउनु भयो ।

कार्यक्रममा नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालयका प्रमुख सूर्य बहादुर थापाले संघले प्रदान गरीरहेको सेवाहरु, सहकारीका मुल्य, मान्यता सिद्धान्तहरु, नेफ्स्कूनका रणनितिक दशक, छैटौं रणनितिक योजना, सहकारी नियमनको अन्तराष्ट्रिय अभ्यास, नेफ्स्कूनका गरेका प्रयासहरु, स्थिरीकरण कोष, स्तरीकरण कार्यक्रम, जोखिममा आधारीत साकोस सुपरीवेक्षण, तालिम, सदस्य सुचना प्रणालीमा तथ्याङ्क अध्यावधिक, मिरा सफ्टवेयर लगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रमका संचालन संघका व्यवसाय सहायक सुनिता दाहालले गर्नुभएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप