सुर्खेतको वीरेन्द्रनगरमा ‘सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतको वीरेन्द्रनगरमा ‘सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम’

वीरेन्द्रनगर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा आज मिति २०८१ कार्तिक ८ गते बिहिबार सुर्खेत जिल्लाको बीरेन्द्रनगरमा 'सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम' नेफ्स्कूनका सञ्चालक सदस्य तथा सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक बीर बहादुर रावत भोटेको अध्यक्षतामा सञ्चालन भएको छ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोद कुमार शाह रहनुभएको थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक तथा नेफ्स्कून सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य भुपेन्द्र बहादुर सिंह, उपसमिति सदस्य बली बहादुर अधिकारी, जानकी कुमारी तिमिल्सेना, मुगु जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष भुपेन्द्र बहादुर मल्ल, सुर्खेत जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष भक्ति प्रसाद सापकोटाको सहभागिता रहेको छ । त्यसैगरी सुर्खेत, सल्यान, दैलेख, मुगुका संघसंस्थाका अध्यक्ष, व्यवस्थापक एवम् प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको छ । 

यो कार्यक्रम संघले ७ वटै प्रदेशमा सञ्चालन गर्दैछ । कार्यक्रमको दोश्रो सत्रमा दिगो विकासका लक्ष्यमा सहकारहिरुको योगदान, अन्तराष्ट्रिय सहकारी बर्ष २०२५ लाई संस्थाको कायृक्रममा समाहित गरी मनाउने विषयसँगै सहकारी परिचयको आयातनलाई फराकिलो बनाउँदै आन्तरिक संगठन र सुशासन चुस्त बनाउने देखि समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा सहभागी हुँदै सदस्यहरुको सर्वाङ्गीण विकासमा सहकारीको भूमिका थप मजबूत बनाउने विषयहरु समेटिएको प्रस्तुतीकरण सहित नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत तथा सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले सहभागीहरुबीच समूह कार्य र प्रस्तुती गराई निष्कर्षमा पुगी साझा बुझाईमा पुग्ने कार्यक्रम रहेको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप