नेफ्स्कूनमा खुल्यो रोजगारीको अवसर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनमा खुल्यो रोजगारीको अवसर

काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी अभियानको शीष निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) मा रोजगारीका लागि अवसर सृजना भएको छ ।

संघले कार्तिक २५ गते सूचना प्रकाशित गरी खुल्लातर्फ २ वटा पदमा विज्ञापन आव्हान गरेको छ । संघले चौथो तहमा काठमाडौं भित्रका लागि १ जना सूचना प्रविधि सहायक र व्यवस्थापन प्रशिक्षार्थी पदमा काठमाडौंमा ४ जना तथा सुर्खेत, दाङ, बनेपा र नेपालगञ्जमा १/१ जना गरी ९ जना कर्मचारी माग गरेको हो ।

इच्छुकहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संघको वेबसाइट https://www.nefscun.org.np/open-vacancy-2081/ मा उपलब्ध फारम भरी रितपूर्वक दरखास्त बुझाउन सूचित गरिएको छ । सबै पदका लागि आवश्यक न्यूनतम तथा थप योग्यताहरु सूचनामा खुलाइएको छ ।

यसैगरी, संघले लमजुङ र दोलखाका लागि पाँचौ तहका १ १ जना बरिष्ठ सहायक पनि आन्तरिक प्रतिस्पर्धाका आधारमा परिपूर्ति गर्ने गरी योग्यता र आवश्य थप योग्यताहरुसहित सूचना जारी गरेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप