'केमेष्ट्री' मिल्दा नतिजामुखी परिणाम प्राप्त हुन्छ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'केमेष्ट्री' मिल्दा नतिजामुखी परिणाम प्राप्त हुन्छ 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले संस्थाको अध्यक्ष र व्यवस्थापन प्रमुखले सही दिशानिर्देश गरी टीममा काम गर्दा सफलता प्राप्त हुने बताउनुभएको छ । 

नेफ्स्कून तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को प्राबिधिक सहयोग एवम् गितान्जली साकोसको आयोजनामा कार्तिक २६ गते सञ्चालित जोखिममा आधारित साकोस सुपरिबेक्षण कर्ब्स उपत्यका पहिलो समूहको १७औ कार्यकुशलता तथा सिकाइ ब्यबस्थापन कार्यशालामा बोल्दै उहाँले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच केमेस्ट्री मिल्दा संस्थामा नतिजामुखी परिणाम प्राप्त हुने बताउनुभएको हो ।

एक अर्को प्रसङ्मा उहाँले नेफ्स्कूनले आफ्ना सदस्य संस्थाको गैर स्थलगत सुपरिवेक्षण सुरु गरेको जानकारी गराउनुभयो भने स्थिरीकरण कोषको बढ्दो उपयोगिता, प्रभावकारिता र आवश्यकताबारे समेत उल्लेख गर्नुभएको थियो । अध्यक्ष ढकालले सदस्यको हक हित का लागि संघले निरन्तर बहस पैरवी गरिरहेको पनि दाबी गर्नुभयो ।

साकोसकी अध्यक्ष सीमा अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रम सचिव मिरा अधिकारीले सञ्चालन गर्नुभएको थियो भने नेफ्स्कूनको तर्फबाट सुशासन जोखिम र व्यवस्थापन बिषयमा कार्यक्रम अधिकृत सोबिता मैनालीले प्रस्तुती गर्नु भएको थियो । सहजीकरण सहयोग कास्कूनकी कार्यक्रम अधिकृत सुनिता चलाउनेले गर्नु भएको थियो ।

यस समुहमा गितान्जली साकोस, याङरीमा साकोस, नालाछाप साकोस, चन्द्रसुर्य साकोस, औधोगिक साकोस र हाम्रो समावेशी साकोस गरी ६ वटा संस्थाको सक्रिय सहभागितामा साकोसहरुको वित्तीय साथै संस्थागत सूचकहरुको हालको अवस्थाको प्रस्तुति गरिएको थियो ।

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

८ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

९ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

१० दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

१० दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

११ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

११ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१४ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१४ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१२ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

११ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

७४ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

७३ दिन अगाडि

पाठकबाट थप