पत्रकार माधव खड्का दुई संघबाट पुरस्कृत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पत्रकार माधव खड्का दुई संघबाट पुरस्कृत

काठमाडौं । पत्रकार माधव खड्का दुई सहकारी संघबाट पुरस्कृत हुनुभएको छ । खड्कालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् ।बागमती प्रोस्कूनको चौंथो साधारण सभा र ललिपुर जिल्ला बचत संघको ३० औं साधारण सभाको अवसरमा खड्का पुरस्कृत हुनुभएको हो । नेपालपत्र न्युज डटकमका सम्पादक खड्का नेपाल सहकारी पत्रकार समाज (सीजेएन) का कोषाध्यक्ष समेत हुनुहुन्छ । 

दुबै कार्यक्रमका प्रमुख अथिति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नगद र सम्मान पत्रले खड्कालाई सम्मान गर्नुभएको थियो । खड्काले पुरस्कारबापत बागमती प्रोस्कूनबाट नगद ८ हजार ५ सय सहित सम्मान पत्र तथा ललितपुर बचत संघबाट नगद ५ हजार ५५५ रुपैँया  र सम्मान पत्र प्राप्त गर्नुभएको छ । सम्पादक खड्का विगत एक दशकदेखि सहकारी पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप