महिला व्यवस्थापकहरुसँग 'मिठो' अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला व्यवस्थापकहरुसँग 'मिठो' अन्तरक्रिया

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) की सञ्चालक सदस्य कमलादेवी गिरीले पोखराका विभिन्न साकोसका महिला व्यवस्थापकहरुसँग हिजो मिठो अन्तरक्रिया गर्नुभएको छ । नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक समेत रहनुभएकी गिरीले स्थानीय साकोसका महिला व्यवस्थापकहरुसँग समसामयिक विषयमा मिठो अन्तरसंवाद गर्नुभएको हो ।

व्यवसाय प्रवर्धन तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत यो पटक स्थानीय साकोसको व्यवस्थापकीय बागडोर सम्हालेका महिलाहरुसँग नेफ्स्कूनले अन्तरक्रिया गरेको हो । हिजोको अर्को मिठो संयोग भनेको कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन पनि नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयकी महिला इन्चार्ज दिप्ती आचार्यले गर्नुभएको थियो ।

यसरी, नेफ्स्कून संचालक, सेवा कार्यालय इन्चार्ज तथा सहभागीहरु सबै महिला रहनुभएको थियो । केवल महिलाहरुको उक्त माहोलमा स्वाभाविक रुपमा महिला सशक्तिकरणका सवालहरुले प्राथमिकता पाएको थियो । नेफ्स्कूनकी सञ्चालक गिरीले सहकारीमार्फत महिला सशक्तिकरण सम्भव भएको भन्दै महिलाहरुले दुबै हिसाबले 'लीड' गरेका संस्थाहरुमा सुशासनमा समस्या नआएको बताउनुभएको थियो ।

साथै उहाँले संघका तालिम कार्यक्रममा सदस्य संघ संस्थाहरुको सहभागिता वृद्धिसँगै नेफ्स्कूनको पछिल्लो वित्तीय अवस्था, संघका कार्यक्रम तथा पैरवीहरुबारे धारणा राख्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१२ मिनेट अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१५ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१२ मिनेट अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१५ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप