महिलाहरुलाई दिगो एकीकृत कृषि प्रणालीसम्बन्धी अनुशिक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिलाहरुलाई दिगो एकीकृत कृषि प्रणालीसम्बन्धी अनुशिक्षण

चितवनका दुई महिला साकोसका सदस्यहरुले दिगो एकीकृत कृषि प्रणाली सम्बन्धमा विषय विज्ञबाट जानकारी प्राप्त गरेका छन् । बचत ऋण सहकारीमा आवद्ध महिला सदस्यहरुलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ, स्वरोजगार सृजनाका उपायहरुसँग परिचित गराउन सकिन्छ र कृषि कर्ममा तल्लीनहरुलाई कसरी एकीकृत कृषि प्रणाली र व्यावसायिकता विकाससँग जोड्न सकिन्छ भनेर अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी २७ महिलाहरुले एकीकृत कृषि प्रणालीबारे चाख लागेर जानकारी लिनुका साथै आफ्ना जिज्ञासाहरुको जवाफ विज्ञबाट लिएका छन् । चितवनस्थित दुई महिला साकोसहरु प्रभात दिदीबहिनी तथा हिमाली ब्राह्मी महिला साकोसका सदस्यहरुलाई उक्त अनुशिक्षण प्रदान गरिएको थियो । यो अवसर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को चितवन सदस्य सेवा कार्यालयले जुराइदिएको हो ।

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले सान्दर्भिक कार्यक्रम आयोजना गरी महिला दिदीबहिनीहरुलाई कृषि कर्मका बारे थप जानकारी उपलब्ध गराउन सकिएको विश्वास व्यक्त गर्नुभयो । अनुशिक्षण कार्यक्रम सहजीकरण भरतपुर महानगरका कृषि विज्ञ प्रकाश न्यौपानेले गर्नुभएको नेफ्स्कून चितवन सदस्य सेवा कार्यालय प्रमुख यमकला सुवेदीले जानकारी गराउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप