दमकको स्वर्णलक्ष्मी साकोस एक्सेस स्तरीकरण कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दमकको स्वर्णलक्ष्मी साकोस एक्सेस स्तरीकरण कार्यक्रममा आवद्ध

काठमाडौं । नेफ्स्कूनको सदस्य संस्था दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.अन्तर्राष्ट्रिय मान्यताप्राप्त एक्सेस स्तरीकरण कार्यक्रममा आवद्ध भएको छ । २०८१ मंसिर १ गते स्वर्णलक्ष्मी साकोसमा आयोजित संक्षिप्त कार्यक्रममा संस्थाको सञ्चालक समिति तथा उच्च व्यवस्थापन र नेफ्स्कूनबीच द्धिपक्षीय सम्झौता भएको हो ।

उक्त सम्झौता कार्यक्रममा साकोसका अध्यक्ष बुद्धिसागर बराल, सचिव संजिव रिमाल, सञ्चालक सदस्य प्रेम कुमारी रिजाल तथा राजेन्द्र श्रेष्ठ, व्यवस्थापक कमल कुमार घिमिरे लगायतको उपस्थिति थियो भने नेफ्स्कूनकातर्फबाट अधिकृतद्वय रिसभराज रेग्मी र सुमनराज घिमिरे सहभागी हुनुभएको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत घिमिरेले एक्सेस स्तरीकरण कार्यक्रमबारे संक्षिप्त प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय स्तरको एक्सेस स्तरीकरण कार्यक्रममा आबद्धताले संस्थागत विकास, वित्तीय स्वास्थ्य, सदस्य सेवा र सुशासनमा उल्लेख्य फड्को मार्ने विश्वास साकोसले लिएको छ । एक्सेस स्तरीकरण कार्यक्रम नेफ्स्कून र एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहकार्यमा विगत लामो समयदेखि सञ्चालन हुँदै आएको छ । एक्सेस ब्राण्ड संस्थाको राष्ट्रिय अन्तराष्ट्रिय छविसँग जोडिएकाले पनि साकोसहरुमा यसप्रतिको आकर्षण बढ्दो छ ।

१ अर्ब १६ करोड बढी कुल सम्पत्ति रहेको स्वर्णलक्ष्मी साकोसका हाल ४ सेवा केन्द्र छन् । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप