रुपन्देहीको निष्ठा साकोस प्रोवेसन स्तरीकरण कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीको निष्ठा साकोस प्रोवेसन स्तरीकरण कार्यक्रममा आवद्ध

काठमाडौं । रुपन्देहीको सियारी-५, दुर्गापुरस्थित निष्ठा बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी राष्ट्रिय सतरको स्तरीकरण कार्यक्रम प्रोवेसनमा आवद्ध भएको छ । सो सम्बन्धी द्धिपक्षीय सम्झौतापत्रमा आज मंसिर १८ गते हस्ताक्षर गरी आदानप्रदान गरिएको छ ।

नेफ्स्कून सञ्चालक ज्ञानु पौड्याल, कार्यक्रम अधिकृत सन्दिप राज ढकाल र नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयका व्यवसाय सहायक प्रकाश लुहार सहभागी उक्त कार्यक्रममा साकोसकातर्फबाट अध्यक्ष लाल बहादुर बस्नेत, व्यवस्थापक प्रेम बहादुर गोदार र लेखापाल तोरन बहादुर केसी सहभागी हुनुहुन्थ्यो ।

प्रोवेसन अर्थात् पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रममा आवद्धताले संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास साकोसले लिएको छ ।

नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) कार्यक्रममा विगत २ बर्षदेखि आवद्ध निष्ठा साकोसले स्तरोन्नति गर्दै प्रोवेसन कार्यक्रममा सहभागिता जनाउने निधो गरेको हो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप