सन्दर्भः ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
फरक क्षमताको पहिचान, नमूना महिला साकोसले गर्छ सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
फरक क्षमताको पहिचान, नमूना महिला साकोसले गर्छ सम्मान

काठमाडौं । रुपन्देहीस्थित नमूना महिला बचत तथा ऋण सहकारी संस्था लि. ले ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा संस्थाको कार्यक्षेत्रभित्रका फरक क्षमता भएकाहरुलाई सम्मानसँगै अन्तरक्रिया कार्यक्रम गरेको छ । साकोसकी अध्यक्ष जमुना उपाध्यायको अध्यक्षता, बुटवल उपमहानगरपालिका १६ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको आतिथ्यता, उपाध्यक्ष उमा पोखरेलको स्वागत, तथा सचिव मिना घर्तीको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

नमूना महिला साकोसले सहकारी सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्षेत्रभित्रका बुबाआमा, दाजुभाइ, दिदीबहिनी गरी ८७ जनालाई सम्मान गरेको हो ।

कार्यक्रममा अपाङ्ग महिला संघकी अध्यक्ष कल्पना ढकाल, साकोसकी संस्थापक अध्यक्ष रमा खड्का, प्रमुख अतिथि लगायतका वक्ताहरुले स्थानीय स्तरमा रहेका सहकारीहरुमध्ये नमूना महिलाले उत्कृष्ट कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभएको थियो । आफ्नो सदस्यता नरहेपनि नमूना महिला साकोसले घरभित्र रहेका आफन्तहरुलाई बाहिर ल्याउने वातावरण निर्माण गरेकोमा कृतज्ञता व्यक्त गर्दै सदस्य बन्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

आगामी दिनमा पनि समुदायको हितका निम्ति यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदैं विशिष्ट पहिचान स्थापित गर्ने दिशामा अग्रिम शुभकामना दिनुभएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप