संकल्प साकोसको 'सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संकल्प साकोसको 'सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम'

चन्द्रपुर, रौतहट । संकल्प साकोसले माघ १२ गते शनिबार चन्द्रपुर ३ गैडाटारमा सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ ।

साकोसका शिक्षा उपसमिति संयोजक शारदा भण्डारीको अध्यक्षतामा साकोसका निवर्तमान अध्यक्ष विभु पोखरेल लगायत सञ्चालक बिदुर न्यौपाने, शिक्षा उप समिति सदस्य उमेश गौतम, उत्तम काफ्ले र लक्ष्मी थपलिया, उपसमिति सदस्य रमेश तिमल्सिना, गोपाल राउत, ऋण अधिकृत युवराज पौडेल, कार्यालय सहायक निरन्जन दाहाल, राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष लगायत पदाधिकारी, सामाजिक ब्यक्तित्वहरु, सदस्य र सम्भावित सदस्य गरि ७५ भन्दा बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन शिक्षा उपसमिति सदस्य उत्तम काफ्लेले गर्नु भएको थियो भने स्वागत संचालक बिदुर न्यौपानेले गर्नु भएको थियो। संस्थाका गतिविधि , वित्तीय अवस्था, संस्थामा आवद्धता जनाउनु पर्ने कारण, बचतको महत्व, ऋण लगानीको प्रक्रिया, ब्याजदर, सदस्य बन्न चाहिने योग्यता र प्रक्रिया लगायत विविध बिषयमा जानकारी र सदस्यको जिज्ञासालाई संस्थाका निवर्तमान अध्यक्षको हैसियतले पोखरेलले जानकारी गराउनुभएको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप