नवविकास साकोसको आयोजनामा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवविकास साकोसको आयोजनामा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता

काठमाडौं । रौतहटको चन्द्रपुरस्थित नव विकास बचत तथा ऋण सहकारी संस्थाले माध्यमिक विद्यालयस्तरीय (कक्षा ११ र १२) हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । माघ १४ गते सोमबार आयोजित प्रतियोगितामा श्री सुबलाल भागवत माध्यमिक विद्यालय चन्द्रपुर-८, सन्तपुर प्रथम, जनज्योति माध्यमिक विद्यालय, चन्द्रपुर-६ द्धितीय र जनजागृति माध्यमिक विद्यालय चन्द्रपुर-९ सिन्दुरेघारी, चन्द्रनिगाहपुर तृतीय भएका छन् । 

प्रतियोगितामा बागमती माध्यमिक विध्यालय चन्द्रपुर-१ गोपालकुटी, श्री माध्यामिक बिध्यालय चन्द्रपुर-२ जुडिवेला, श्री जनशक्ति माध्यमिक विद्यालय चन्द्रपुर-३ गैंडाटार,  मुन लाइट एकेडेमी, चन्द्रपुर-५ चन्द्रनिगाहपुर, माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालय चन्द्रपुर-५ चन्द्रनिगाहपुर,  बाल निकेतन आवासीय विद्यालय चन्द्रपुर-६ चन्द्रनिगाहपुर,  जनज्योति माध्यमिक विद्यालय, चन्द्रपुर-६ , चन्द्रनिगाहपुर, श्री सुबलाल भागवत माध्यमिक विध्यालय चन्द्रपुर-८ सन्तपुर, जनजागृति माध्यमिक विद्यालय चन्द्रपुर-९ सिन्दुरेघारी, श्री कृष्ण माध्यमिक विद्यालय चन्द्रपुर-१० बालचनपुरबाट विद्यार्थीहरु सहभागी भएका थिए । 

साकोसले विजयीहरु तथा सहभागीहरु सबैलाई धन्यवादसहित आगामी वर्ष पनि प्रगियोगिता आयोजना गर्ने जनाएको छ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप