हाम्रो साकोसका सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि तालिम   
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो साकोसका सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि तालिम   

काठमाडौं । ललितपुरस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुका लागि नेफ्स्कूनको प्राविधिक सहयोगमा उच्चस्तरीय क्षमता अभिवृद्धि तालिम माघ १६ गते धुलिखेलमा सुरु भएको छ ।

सहकारी संस्थामा सुशासन कायम गर्न र दिगो वित्तीय व्यवस्थापनका लागि नव निर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिलाई संस्था सञ्चालनको सीप तथा क्षमता अभिबृद्धिका लागि Credit Union Directors' competency Course -CUDCC तालिम सञ्चालन गरिएको साकोसका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी गराउनुभयो । तालिममा साकोसको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति , शिक्षा उपसमिति र उच्च व्यवस्थापनबाट गरी २५ जनाको सहभागिता रहेको उहाँले उल्लेख गर्नुभयो । 

आज माघ १९ गतेसम्म सञ्चालन हुने तालिमको पहिलो दिन नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारी संस्थाको सञ्चालक र उच्च व्यवस्थापनले वर्तमान अवस्थामा खेल्नु पर्ने भूमिका तथा क्षमता विकासको विषयमा मार्गदर्शन गर्नुभएको थियो । संघका सहकायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना र अधिकृत उमेश कोइरालाले तालिम सहजीकरण गर्नुभएको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२० घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप