महाराष्ट्र बचत ऋण सहकारी संघको आयोजनामा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२५ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महाराष्ट्र बचत ऋण सहकारी संघको आयोजनामा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२५ सम्पन्न

महाराष्ट । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा एशियाली ऋण महासंघको सदस्य संगठन महाराष्ट्र बचत ऋण सहकारी संघले अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२५ को भव्य आयोजना गरेको छ । दुई दिवसीय सम्मेलनको पहिलो दिन युवा, महिला, सुशासन र कानूनी कार्यढाँचाका विषयमा सहकारी नियमनकारी र संघहरुका करिब २ सय उच्च पदस्थ अधिकारीहरुको सहभागितामा कार्यशाला गोष्ठी आयोजना गरिएको थियो ।

यसैगरी, दोश्रो दिन करिब ७ हजार सहकारीकर्मीहरुबीच बचत तथा ऋण सहकारी सम्बन्धी समसामयिक विषयहरुमा छलफल भएको छ । सम्मेलनको उद्घाटनमा राजस्थानका राज्यपालको हरिबाहु बगाडेको प्रमुख आतिथ्यता, महाराष्ट्रका सहकारी मन्त्री गौतम कुमार, एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रजिञ्त हिताराची, कर्नाटकका सहकारी संघका अध्यक्षसँगै  नेपाल, फिलिपिन्स, श्रीलंका, मोरिसस्, थाईल्याण्डका अन्तर्राष्ट्रिय अतिथिहरुको उपस्थिति रहेको थियो । 

सम्मेलनमा नेपालका तर्फबाट नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले आतिथ्यता जनाउनु भएको थियो । अतिथिहरु बीच नेपालका बचत तथा ऋण सहकारीहरु मार्फत व्यवसाय विकास प्रवर्धन गर्न र रोजगारी सृजना गर्न भारत र नेपाल बीच नयाँ सहकार्य अघि बढाउने विषयमा छलफल भएको छ । यससम्बन्धी सहजीकरण एशियाली ऋण महासंघले गर्ने जनाइएको छ । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप