१७ औं स्थापना दिवस: मेचीनगर साकोस
नियमित बचतको माध्यमबाट वृद्धाश्रममा बस्नुपर्ने बाध्यता अन्त्य हुन्छ: नेफ्स्कून महासचिव अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नियमित बचतको माध्यमबाट वृद्धाश्रममा बस्नुपर्ने बाध्यता अन्त्य हुन्छ: नेफ्स्कून महासचिव अधिकारी

झापा । नेफ्स्कूनको सदस्य संस्था तथा गुणस्तर सुनिश्चितता सम्बन्धी प्रोवेशन कार्यक्रममा सहभागी मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. झापाको १७ औं स्थापना दिवस एवं वार्षिकोत्सब समारोह नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको छ ।

प्रमुख अतिथि अधिकारीले साकोसले प्रवर्द्धन गरेका संगिनी गायन तथा नृत्य टोली लाई प्रमाण पत्र वितरण, संस्थाका ५ वटै सेवा केन्द्रबाट छनौट हुनुभएका जेष्ठ नागरिकहरुलाई सम्मान, समाजका एक उत्कृष्ट नागरिक सम्मान प्रदान गर्नुभएको थियो ।  

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून महासचिवले समाज निर्माणमा बचत तथा ऋण सहकारीहरुले महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै मासिक नियमित बचत नै भविष्य निर्माणको आधार रहेको, बताउनुभयो ।

उहाँले बचत कै माध्यमबाट जेष्ठ नागरिक हरुको सामाजिक सुरक्षा हुने र कतिपय वृद्ध अवस्थामा वृद्धाश्रममा पुग्नै पर्ने बाध्यताको अन्त्य समेत हुँदै गएको बताउदै विद्यमान अध्यादेश लगायतका विषयमा चर्चा गर्नु भयो।

झापाको धुलाबारी मुख्य कार्यालय रहेको संस्थामा ५५०० सय शेयर सदस्य छन् भने कुल सम्पत्ति ६६ करोड बढीको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप