आर्थिक वर्ष २०८१/८२
नेफ्स्कूनको अर्धवार्षिक समीक्षा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको अर्धवार्षिक समीक्षा सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अर्धवार्षिक समीक्षा (आर्थिक वर्ष २०८१/८२) कार्यक्रम चितवनको सौराहामा आज सम्पन्न भएको छ ।

अर्धवार्षिक समीक्षा कार्यक्रमसँग जोडेर कर्मचारीहरुका लागि कार्यसम्पादन उत्कृष्टता तालिम समेत आयोजना गरिएको थियो ।

'रिफ्रेसर कम रिभ्यू' कार्यक्रममा संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ती अधिकारी तथा सञ्चालकहरु खेमराज सुवेदी तथा गोपालप्रसाद गौतमसँगै प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, व्यवसाय विभाग प्रमुख समेत रहेका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना, प्रचार्य वल्लभ तिमल्सिना, वरिष्ट अधिकृत दिनेश गौतम सँगै संघको २३ वटा सदस्य सेवा कार्यालय र १ वटा मुख्य कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सदस्य सेवा कार्यालय अन्तर्गतका योजना भर्सेज उपलब्धिबारे प्रस्तुतीकरण गरिएको थियो । यस्तै, लक्ष्यको समीक्षा, समस्या र अबको रणनीतिबारे समूहगत छलफलसहित निष्कर्ष निकालिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप