नेफ्स्कून र सुरक्षित कारोबार दर्ता कार्यालयका प्रतिनिधिहरुबिच प्रारम्भिक छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र सुरक्षित कारोबार दर्ता कार्यालयका प्रतिनिधिहरुबिच प्रारम्भिक छलफल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र सुरक्षित कारोबार दर्ता कार्यालयका प्रतिनिधिहरुबीच चल सम्पत्ति दर्ता गरि ऋण लेनदेन प्रक्रिया लागु गर्न सकिने सम्बन्धमा प्रारम्भिक छलफल भएको छ । आज संघको केन्द्रीय कार्यालयमा आयोजित छलफल कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायतको व्यवस्थापक टीम र  सुरक्षित कारोबार दर्ता कार्यालयका प्रतिनिधिहरुबीच पहिलो चरणको छलफल भएको हो ।

कर्जा सुचना केन्द्र लिमिटेड मार्फत सञ्चालनमा रहेको उक्त कार्यालयले सुरक्षित करोबार प्रणाली लागु गरि चल सम्पत्तिमा लिएको ऋण दर्ता हुने जसमा बैंक वित्तिय संस्था, सहकारी र व्यक्ति मार्फत गरिने कर्जा लगानीलाई समेत मान्यता दिइने गरि नेपालमा पहिलो पटक कार्यालयले काम शुरु गरेको कार्यालयका कानुनी सल्लाहकार सहदेव खत्रीले जानकारी गराउनुभयो ।   
संघसँगको प्रारम्भिक छलफल पछि संघका प्रमुख कार्यकारी अधिकृत डा.सापकोटाले संघमा आबद्ध सदस्य संघ संस्थाहरुलाई सुरक्षित कारोबार प्रणाली अन्तर्गत चल सम्पत्तिमा लिएको ऋण दर्ता गर्ने प्रक्रिया सम्बन्धमा अनुशिक्षण दिइने बताउनुभयो । 

सुरक्षित कारोबार ऐन, २०६३ को प्रभावकारी कार्यान्वयनको चरणमा सुरक्षित कारोबार दर्ता कार्यालयको काम अगाडि बढेको हो । यो प्रणाली लागु भएपछि चल सम्पत्तिको धितोमा दिइने ऋण दर्ता हुनेछ र एउटै धितो राखेर एकभन्दा बढि ऋणदाताबाट खाम्नेभन्दा बढि ऋण लिने अवस्थाको अन्त्य हुने कर्जा सूचना केन्द्र लिमिटेडका सहायक व्यवस्थापक नगेन्द्र महर्जनले जानकारी गराउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप