प्रगति साकोसले गर्यो विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रगति साकोसले गर्यो विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

सुनसरी । बर्जु गाउँपालिका –५, सुनसरीस्थित प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि वित्तीय शिक्षा प्रदान गरेको छ । श्री नेपाल राष्ट्रिय माध्यामिक विद्याालय आमाही वेलहामा मा अध्ययनरत ६० जना विद्यार्थीहरुका लागि साकोसले फागुन २१ गते बुधबार वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । 

प्रगति साकोसका प्रमुख कार्यकारी अधिकृत उमेश चौधरी र व्यवस्थापक श्रवण चौधरीले विद्यार्थीहरुका लागि वित्तीय शिक्षा तथा सचेतना सम्बन्धी कार्यक्रममा प्रशिक्षण गर्नुभएको थियो । साकोसले यसअघि फागुन १० गते बर्जु गाउँपालिका–२ मा अवस्थित रामसिता माध्यामिक विद्यालयका ८१ जना छात्र छात्राहरुलाई पनि वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको थियो । वित्तीय साक्षरता कक्षाले भविष्यको योजना बनाउने उमेरका विद्यार्थीहरुमा जीवनमा वित्तीय शिक्षाको आवश्यकता, बचतको महत्व, सहकारी शिक्षा, वित्तीय कर्जा सम्बन्धी विषयहरुमा महत्वपूर्ण ज्ञान दिने उद्देश्य रहेको साकोसका प्रमुख कार्यकारी अधिकृत उमेश चौधरीले जानकारी गराउनुभयो । 
 
प्रगति साकोस नेफ्स्कूनद्वारा सञ्चालित अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा आवद्ध सदस्य संस्था हो । समुदायस्तरमा सञ्चालित प्रगति साकोसले हाल कुल २ हजार ९ सय २७ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ भने कुल २२ करोड ६५ लाखको वित्तीय कारोबार गर्न सफल भएको छ । स्वस्थ संस्थागत वित्तीय सूचक कायम रहेको उक्त साकोसको २६ प्रतिशत जगेडा कोष रहेको छ ।  

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप