नेफ्स्कून अध्यक्ष ढकाल का बुबाको निधनप्रति शोक व्यक्त 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अध्यक्ष ढकाल का बुबाको निधनप्रति शोक व्यक्त 

नवलपरासी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालका पुजनीय पिता हुमनाथ ढकालको निधन भएको छ । नवलपरासीस्थित निजी निवासमा फागुन २३ गते शुक्रबार राति निधन भएको पारिवारिक श्रोतले जनाएको छ । बि.सं. १९९३ साल कात्तिक २८ गते जन्मनुभएका हुमनाथ ढकालको ८८ बर्षको उमेरमा उपचारकै क्रममा निधन भएको हो । उहाँको पार्थिव शरिरलाई नवलपरासी जिल्लाको त्रिवेणीधाममा आफ्न्त, नातेदार, विभिन्न राजनीतिक पार्टीका शीर्ष व्यक्ति र सहकारी अभियन्ता तथा सहकारीकर्मीहरुद्धारा श्रद्धाञ्जली अर्पण साथै शोक व्यक्त गरिएको लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपालले साकोस आवाजलाई जानकारी गराउनुभयो । श्रद्धाञ्जलीको कार्यक्रम सकिएसँगै त्रिवेणीधाममा पार्थिव शरिरको अन्त्येष्टि अर्थात दाहसंस्कार को काम भएको छ । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप