सरकार र अभियानको संयुक्त आयोजनामा राष्ट्रिय सभा गृहमा सहकारी दिवसको भव्य कार्यक्रम हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सरकार र अभियानको संयुक्त आयोजनामा राष्ट्रिय सभा गृहमा सहकारी दिवसको भव्य कार्यक्रम हुने

काठमाडौं । ‘मर्यादित सहकारीः समुन्नत समाज’ को थिमलाई आत्मसाथ गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ भव्य रुपमा मनाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग, मुल समारोह समितिले सम्पूर्ण सहकारी अभियानकर्मीहरुमा हार्दिक निमन्त्रणा गरेको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी अभियानको संयुक्त आयोजनामा चैत्र २० गते राष्ट्रिय सभा गृहमा ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को भव्य कार्यक्रम तय भएको हो ।

राष्ट्रिय सहकारी दिवस एवम् अन्तराष्ट्रिय सहकारी वर्ष मनाउन १५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने २५ सदस्यीय कार्य व्यवस्थापन समिति समेत गठन गरिएको छ । कार्य व्यवस्थापन समितिको संयोजकमा रजिस्ट्रार उमेश ढुंगाना हुनुहुन्छ । आइतबार कार्य व्यवस्थापन समितिको पहिलो बैठक समेत बसेको थियो ।

समारोहमा गरिने मुख्य कार्यक्रम सहकारी गानको सार्वजनिकीकरण, सहकरी वर्ष लोगो अनावरण, पुरस्कार घोषणा, साँस्कृतिक कार्यक्रम, थीम सार्वजनिकीकरण लगायतका गतिविधि सम्बन्धमा बैठकले निर्णय गरेको छ ।

बैठकमा मन्त्रालय, विभाग, महासंघका सञ्चालक, नेफ्स्कूनका प्रतिनिधि, विषगत केन्द्रीय संघका प्रतिनिधि, प्रदेश र जिल्ला तहका संघहरुका प्रमुखहरुको उपस्थिति थियो । बैठकले देश भर मर्यादित सहकारीः समुन्नत समाज थीममा देशव्यापी रूपमा दिवस मनाउन सहजीकरण गर्ने तय गरेको छ । 

व्यवस्थापन समितिका सहसंयोजकमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल र सदस्य सचिवमा महाप्रबन्धक सुरेश थापा रहेका छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप