मोरङको लेटाङमा साकोसहरुका लागि ऋण उपसमितिको क्षमता विकास तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङको लेटाङमा साकोसहरुका लागि ऋण उपसमितिको क्षमता विकास तालिम सञ्चालन 

लेटाङ, मोरङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को सदस्य सेवा केन्द्र लेटाङ, मोरङको आयोजनामा लेटाङमा साकोसका ऋण उपसमितिको क्षमता विकास तालिम सञ्चालन भएको छ । 

चैत्र १६ र १७ गते, दुई दिन सञ्चालन हुने उक्त तालिमको उद्घाटन नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालयका व्यवस्थापन उपसमिति सदस्य गोपाल बारकोटीले गर्नुभएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसमिति सदस्य बारकोटीले तालिममा सिकेका कुरा आफ्ना सस्ंथामा गएर लागु गर्न र संस्थाको दीगो विकासका निमित्त उपयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । 

तालिममा १८ वटा बचत तथा ऋण सहकारी संस्थाबाट १० जना महिला र १५ जना पुरुष सहित २५ जनाको सहभागिता रहेको छ । तालिममा साकोसमा ऋण लगानी गर्दा ध्यानदिनुपर्नै कुराहरु, ऋण उपसमितिको काम कर्तव्य, ऋण नीति तथा ऋण विश्लेषण जस्ता विभिन्न विषयवस्तुमाथि व्यावहारिक ज्ञान प्रदान गरिनेछ । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको छ । 

तालिम उद्घाटन सत्रमा सुनसरी सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत रामकृष्ण भट्टराई र जिल्ला बचत संघ मोरङका तालिम अधिकृत रामकुमार दाहालको समेत उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सेवा केन्द्रका इन्चार्ज गणेश भण्डारीले र व्यवस्थापन सहयोग व्यवसाय सहायक डिल्लीराम तिम्सिनाले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप