स्थापना दिवसका अवसरमा सिवाईसी साकोसले गर्यो वृक्षारोपण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा सिवाईसी साकोसले गर्यो वृक्षारोपण

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १६औं स्थापना दिवसको अवसरमा आइतबार सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरको छ । साकोसको सामाजिक उत्तरदायित्वको कार्यक्रम साथसाथै प्रदुषणमुक्त समाज र स्वस्थ जीवनयापनका लागि वृक्षारोपणको महत्वलाई उजागर गर्दै साकोसले सरसफाई र वृक्षारोपणको कार्यलाई प्रमुखता दिएको जनाएको छ । सो अवसरमा बाग्लुङ नगरपालिका–९, सालबोटस्थित आशापूर्णेश्वर शिवालय मन्दिर र शिवपुरी फड्के डाँडामा सरसफाई र वृक्षारोपण गरिएको हो । 

मन्दिर परिसरमा सरसफाई गर्दै तीन दर्जन नयाँ बिरुवा रोपिएका छन् भने संस्थाले पुराना बिरुवाहरूको गोडमेल गर्नुका साथै पिपल, धुपी, कल्की जातका ४ दर्जन नयाँ बिरुवा रोपेको जनाएको छ । 

संस्थाले “सदस्यको खुशीको आधार, प्रविधीयुक्त सुरक्षित कारोबार” भन्ने वार्षिक नाराका साथ चैत्र १३ देखि आगामी २६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउँदैछ ।

चारतारे युवा क्लब (सिवाईसी) नेपाल, सिवाईसी साकोस र आशापूर्णेश्वर शिवालय मन्दिर परिवारको सहभागितामा ६ पिपल, २६ कल्की र १० धुपी बिरुवा रोपण गरियो। साथै, १०८ पिपल बिरुवाको गोडमेल र मन्दिर परिसरमा सरसफाई कार्यक्रम पनि सञ्चालन गरिएको थियो, संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माले जानकारी दिनु भयो ।

सदस्यको खुशीको आधार, प्रविधियुक्त सुरक्षित कारोबार भन्ने संस्थाको वार्षिक नाराका साथ मनाइरहेको १६ औं संस्था स्थापना दिवसको अवसरमा अभियान अन्तर्गतको १२ औ दिन बाग्लुङ नगरपालिका–९, सालबोटस्थित आशापूर्णेश्वर शिवालय मन्दिर, शिवपुरी फड्के डाँडामा सिवाईसी साकोसका कर्मचारी र संचालक समितिद्वारा गरिएको वृक्षारोपण मा ६ पिपल ,२६ कल्की र १० धुपी रोपण साथै १०८ पिपल गोडमेल  एवं मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

२० घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप