गोष्ठी सहभागिताका लागि रजिष्ट्रेशन खुल्ला
नेफ्स्कूनको आयोजनामा कोशी, मधेश र लुम्बिनीमा प्रदेशस्तरीय साकोस गोष्ठी हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा कोशी, मधेश र लुम्बिनीमा प्रदेशस्तरीय साकोस गोष्ठी हुने

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी वर्ष, २०२५ को सन्दर्भमा वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका लागि प्रदेशस्तरीय साकोस गोष्ठी लगातार तीनवटा प्रदेशमा सञ्चालन हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा कोशी प्रदेश अन्तर्गत इटहरीमा वैशाख २५ गते, मधेश प्रदेश अन्तर्गत बर्दिबासमा २८ गते र लुम्बिनी प्रदेश अन्तर्गत नेपालगंजमा ३१ गते गोष्ठी आयोजना हुँदैछ । गोष्ठीका लागि यही वैशाख ४ गतेदेखि रजिष्ट्रेशन खुला गरिएको छ । 

उपलब्ध स्थान, स्रोत साधनको व्यवस्थापनलाई ध्यान दिँदै सिमित सिटमा मात्र सहभागिताका लागि फाराम खुला गरिएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न नेफ्स्कूनद्वारा आव्हान गरिएको छ ।  
प्रदेशगत रुपमा आयोजना हुने गोष्ठीको सहभागिताका लागि छुट्टाछुट्टै लिंक दिईएको र उक्त लिंकमा क्लिक गरि आवेदन भर्नुहुन संघले सूचित गरेको छ । 

https://www.nefscun.org.np/koshi-province/

https://www.nefscun.org.np/madesh-province/

https://www.nefscun.org.np/lumbini-province/

साकोस अभियानको प्रवर्द्धन र हितका लागि आगामी कार्यदिशा, सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवर्द्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका र बचत ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवालका विषयमा केन्द्रीत रहेर आयोजना हुन गईरहेको एक दिवसीय गोष्ठीमा राष्ट्रिय स्तरका विषयविज्ञहरुको सहजीकरण रहनेछ । विगत लामो समयदेखि प्रत्येक बर्ष केन्द्रीय स्तरमा राष्ट्रिय गोष्ठी सञ्चालन गर्दै आइरहेको नेफ्स्कूनले यसपटक प्रदेशस्तरमा पनि गोष्ठी आयोजना गरेको छ । करिब दुई सय जनाभन्दा बढीको सहभागिता रहने हरेक गोष्ठीमा सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा अन्य सरोकारवाला व्यक्तिहरु सहभागी हुन सक्नुहुनेछ । प्रत्येक गोष्ठीमा तीनवटा सत्र सञ्चालन गरिनेछ, जसमा दुई वटा सत्र वाह्य विज्ञहरूद्वारा तथा एक सत्र संघ व्यवस्थापनद्वारा प्रस्तुत गरिनेछ । प्रत्येक प्रदेशमा अलग/अलग विषय विज्ञहरूको सहजीकरण रहनेछ । अन्तिम सत्रमा संघको प्रस्तुती सँगै छलफल तथा अन्तरक्रिया हुने संघले जनाएको छ । 

संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाईरहँदा नेपालको सहकारी अभियानमा दोस्रो सहकारी वर्षले राखेको उद्देश्यहरु प्राप्तीका लागि सहकारीको पहिचान प्रवर्द्धन, नेतृत्वलाई उत्प्रेरणा र दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारीहरुलाई सचेत गराउने ध्येयका साथै नेपालको सहकारी अभियानको विद्यमान कानुनका द्विविधा तथा छरिएर रहेको समस्या समाधानको रूपमा गोष्ठी कोशेढुंङ्गा बन्ने अपेक्षा संघको रहेको छ । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

३ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२१ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२१ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

३ घण्टा अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

पाठकबाट थप