काठमाडौं । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई नियुक्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सहकारी सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । शर्मा कोशी प्रदेश सरकारका प्रमुख सचिवको रुपमा रहनुभएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेलको अनिवार्य अवकाश सँगै वैशाख २ गतेदेखि सचिव पद रिक्त थियो । शर्मा १ वर्ष अधि (२०८१ बैशाख ६ गते) सचिवमा बढुवा हुनुभएको थियो ।
१८ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
१ दिन अगाडि
४ दिन अगाडि
२ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
१२ दिन अगाडि
२ दिन अगाडि
१८ घण्टा अगाडि