सिमल साकोसमा पुग्दा जे देखियोः फोटो फिचर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिमल साकोसमा पुग्दा जे देखियोः फोटो फिचर

खुसी कर्मचारी, सन्तुष्ट सदस्य यही हो सहकारीको अमूल्य गहना ।

सुर्यविनायक नगरपालिका १०, सिमलटार भक्तपुरमा पुग्दा प्रत्यक्ष जे देखियो त्यो तस्बिरमा । साकोसको कार्यालयमा पुग्नासाथ सबैलाई शुरुमै न्यानो स्वागत । सदस्य होस्, आगन्तुक तथा पाहुना । (उठेर नमस्कार गर्ने सहकारी संस्कार ।)

सहकारीका मालिक सदस्य । सहकारीको आफ्नै भवन । भित्ताभरि सूचना तथा जानकारी । सदस्यहरुमा बचत बानी विकासका लागि प्रेरणामूलक सामग्रीहरुको सुन्दर प्रस्तुतीकरण । बचत कसरी गर्ने ? नियमित मासिक बचत किन ?

ऋण ऋण होइन व्यवसाय हो । ऋणी ऋणी होइन व्यवसायी हो । प्रयोग गर्न जानेमा ऋण केही गर्न खोज्नेका लागि साधन हो,  समस्या हल गर्न चाहनेका लागि उपाय हो, फलाउन कोशिश गर्नेका लागि बीउ हो, जाँगरिला र मेहनेतीका लागि माध्यम हो । प्रयोग गर्न नजानेमा ऋण गलपासो हो । (तस्बिरमा  जे छ ।)

सफा र चट्ट मिलेको सहकारी पैरनमा हँसिला कर्मचारीहरु, कार्यसम्पादनमा व्यस्त, मस्त र अनुसाशित । 

सफा कार्यालयीय बातावरण, व्यवस्थित र सुरक्षित अभिलेखिकरण व्यवस्थापन । प्रविधि प्रयोगमा अब्बल । 

वि.सं.२०५४ सालमा सिमल्टार विकास समुहका ४२ जना सदस्यहरुबाट रु. ५ संकलन गरि २ सय १० रुपैंयाबाट उठान भएको सिमल साकोसको अवधारणाले आज २ हजार ६५३ सदस्यको सेवामा पहुँच पुग्न सफल भएको छ र आकाश छुने झै सहकारी भवन अग्लिएको छ । आशा छ समुदायमा आधारित सिमल साकोस सदस्यको विश्वास जित्दै सुरक्षित, गुणस्तरीय, सुशासनयुक्त भएर अझै अग्लन सकोस् । सदस्यको दुःख सुखको अनन्त छहारी बन्न सकोस् । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप