पोखरा रोयल साकोस २४औं वर्षमा प्रवेश, "सुखी सदस्य र दिगो सहकारी" निर्माणमा पहल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल साकोस २४औं वर्षमा प्रवेश, "सुखी सदस्य र दिगो सहकारी" निर्माणमा पहल 

कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले २३ बर्षे यात्रा सफलताका साथ पुरा गरी जेठ ८ गतेबाट २४ औं बर्षमा प्रवेश गरेको छ । संस्थागत सबलता, वित्तीय सुशासन र प्रविधिमैत्री सहकारीको पहिचान सहित दुई दशक भन्दा बढी यात्रा पार गरेको साकोसको अबको परिकल्पना नै “सुखी सदस्य र दिगो सहकारी” निर्माणको सफलता रहेको छ ।

‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पनाका साथ सदस्य सेवामा समर्पित पोखरा रोयल सदस्यमैत्री, प्रविधिमैत्री, विश्वसनीय, सुरक्षित अनि पारदर्शी सेवालाई जोड दिएको छ । स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष रुद्र कुमारी गुरुङ्ग (मैना) र प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्गले संयुक्त रुपमा सम्पूर्ण सेयर सदस्यहरु र शुभचिन्तकहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । सुखी सदस्य र दिगो सहकारी बनाउने परिकल्पनाका साथ अघि बढेको पोखरा रोयलले सहकारी क्षेत्रमा एउटा नेतृत्वदायी संस्थाको रुपमा पहिचान स्थापित गर्दै सदस्यलाई सुखी बनाउने प्रण गरेको छ ।

साकोसको वित्तीय अवस्था

२०८२ बैशाख मसान्तको वित्तीय विवरणअनुसार हाल संस्थामा १० हजार २ सय १८ जना सदस्य छन् । संस्थाको कुल सम्पत्ति २ अर्ब ५८ करोड बढी छ । १५ करोड ३० लाख बढी शेयर पुँजी रहेको साकोससँग २१ करोड ३० लाख बढी संस्थागत पुँजी छ । 

२ अर्ब ५९ लाख बढी बचत रहेको साकोसले १ अर्ब ६८ करोड बढी ऋण लगानी गरेको छ । तरलता ३८.७२ प्रतिशत छ ।

परिवर्तित समयपरिवेश र सदस्यहरुको मागलाई सम्बोधन गर्दै साकोसले प्रविधिमैत्री वित्तीय सेवामा जोड दिँदै आएको छ । साकोसले एटिएम सेवा, मोबाईल बैंकिङ, क्यूआर कोड, एसएमएस बैंकिङ लगायतका सेवा विस्तार गरेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप