सहकारी व्यवस्थापक कोर्ष सातौं व्याचका लागि भर्ना आव्हान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी व्यवस्थापक कोर्ष सातौं व्याचका लागि भर्ना आव्हान 

काठमाडौं । सहकारी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरी व्यवस्थापन गर्ने उद्देश्यका साथ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सम्बन्धनमा सञ्चालन गरिएको सहकारी व्यवस्थापक कोर्षको ७ औं व्याचका लागि भर्ना आव्हान गरिएको छ । 

भौतिक र अभौतिक दुवै माध्यमबाट कक्षा सञ्चालन गरिने उक्त कोर्ष ६०० घण्टा अवधिको हुनेछ । आगामी भाद्र महिनाको पहिलो हप्ता देखि कक्षा शुरु हुने नेफ्स्कून तालिम केन्द्रले जनाएको छ । 

नेफ्स्कूनले सुरु गरेको सहकारी व्यवस्थापक कोर्षको पठनपाठनबाट प्रशिक्षार्थीहरुको गुणस्तर प्रमाणीकरण साथसाथै सीप विकास र कार्यशैली विकासको चरणले सफलता हासिल गर्दै गईरहेको छ । सहकारी अभियानमा दक्ष जनशक्ति निर्माणका लागि र सहकारी संस्थाको पेशागत व्यवस्थापनमा भविष्य निर्माण गर्न चाहनेहरुका लागि सहकारी व्यवस्थापक कोर्ष कोशेढुंगा बन्ने अघिल्ला व्याच उर्तीण प्रशिक्षार्थीहरुको भनाई रहेको छ । 

कोर्षका विशेषताः

  • कुल ६०० घण्टाको कोर्षमध्ये ९६ घण्टा सैद्धान्तिक कक्षा, ३४४ घण्टाको व्यवहारिक कक्षा र १६० घण्टा कार्यगत अभ्यास गर्नुपर्ने व्यवस्था रहेको छ । (८०% व्यवहारिक २०% सैद्धान्तिक )
  • ९६ घण्टाको सैद्धान्तिक कक्षामध्ये १८ घण्टा अर्थात ३ दिनको कक्षालाई भौतिक रुपमा सञ्चालन गरिनेछ । 
  • अभौतिक कक्षा जुम मार्फत विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन गरिनेछ ।
  • ५०४ घण्टाको व्यवहारिक कक्षाका लागि विभिन्न परियोजना कार्यहरु सम्पन्न गर्न लगाई सो को परीक्षण  गरिनेछ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप