कमलामाईमा सहकारीहरुका लागि जोखिम व्यवस्थापन विश्लेषण साथै सम्पत्ति शुद्धिकरण सम्बन्धी अभिमुखिकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कमलामाईमा सहकारीहरुका लागि जोखिम व्यवस्थापन विश्लेषण साथै सम्पत्ति शुद्धिकरण सम्बन्धी अभिमुखिकरण 

सिन्धुली । कमलामाई नगरपालिकाको साझेदारी र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा माढी बजार सिन्धुलीमा सहकारी व्यवस्थापनमा जोखिम विश्लेषण तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । शनिबार आयोजित अभिमुखिकरण कार्यक्रममा सहकारी संस्थाका कम्पलायन्स् अफिसर र पदाधिकारीहरु सहित  ३४ जनाको सहिभागिता रहेको थियो । सहकारी विभागका अधिकृत तिलकराम पोख्रेलको सहजीकरणमा सम्पन्न कार्यकममा सहभागीहरूलाई सम्पत्ति शुद्धिकरणको कानुनी पालनाका साथै सहकारी संस्थामा देखिने सम्भावित जोखिम, त्यसको विश्लेषण, निवारणका उपाय बारेमा विस्तृत जानकारी दिइएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइराला, कमलामाई नगरपालिका भूमि व्यवस्था तथा सहकारी इकाई प्रमुख मुकेश तामाङ ,नेफ्स्कून सिन्धुली सेवा केन्द्रका कर्मचारी अस्मिता दाहाल लगायतको उपस्थिति रहेको थियो । 

नगरपालिकाका सहकारी इकाई प्रमुख मुकेश तामाङले स्वागत मन्तव्य व्यक्त गर्दै तामिमको उद्देश्य तथा औचित्यताबारे प्रष्ट पार्नुभएको थियो । उहाँले सहकारी क्षेत्रको दिगो विकासका लागि जोखिम व्यवस्थापन र पारदर्शिताको आवश्यकता औल्याउँदै सहकारी संस्थाहरूले जोखिम कम गर्ने रणनीति अवलम्बन गर्दै सम्पत्ति शुद्धिकरणविरुद्धको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रमको समग्र व्यवस्थापन र कार्यक्रम सञ्चालन नेफ्स्कून सिन्धुली सेवा केन्द्रका प्रमुख  श्याम बुढाथोकीले गर्नुभएको थियो ।

सहभागीहरुले सम्पत्ति शुद्धिकरण सम्बन्धी कार्यक्रममा आफुहरुले पहिलो पटक सहभागी हुने अवसर पाएकोमा खुसी व्यक्त गर्दै अभिमुखिकरण कार्यक्रमबाट सिकेका कुराहरुलाई संस्थामा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप