अछामको हातेमालो  साकोसका सदस्यहरुका लागि बचत खेल तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अछामको हातेमालो  साकोसका सदस्यहरुका लागि बचत खेल तालिम सञ्चालन 

अछाम । पञ्चदेवल विनायक नगरपालिका वडा नं २, अछाममा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लि का सदस्यहरुले बचत खेल तालिम 'Savings Game'  लिएका छन् । हातेमालो साकोसको आयोजना र जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा सञ्चालित दुई दिवसीय बचत खेल तालिम श्रावण २० गते सम्पन्न भएको हो ।

साकोसका सेयर सदस्यहरुलाई लक्षित गरि आयोजना गरिएको तालिमले सदस्यहरुमा वित्तीय साक्षरता र सशक्तिकरणप्रति जागरुग बनाउने विश्वास रहेको साकोसले जनाएको छ । श्रावण १९ र २०, दुई दिनसम्म सञ्चालित बचत खेल तालिमले सदस्यहरुमा बचत व्यवहार, वित्तीय योजना र समूह गतिशीलतामा व्यावहारिक अन्तर्दृष्टि प्रदान गर्ने काम गरेको छ । 

तालिम प्रशिक्षकका रुपमा नेफ्स्कूनका बरिष्ट  अधिकृत भरत प्रसाद न्यौपाने र व्यवसाय अधिकृत बिदुर खड्काले सहजिकरण गर्नुभएको थियो । साकोसका अध्यक्ष दिपेन्द्र बहादुर धामीको अध्यक्षतामा सम्पन्न तालिममा साकोसका २५ जना सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।   

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप