शिखर साकोस सुर्खेतको कार्यविधि निर्माण कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शिखर साकोस सुर्खेतको कार्यविधि निर्माण कार्यशाला सम्पन्न

नेपालगञ्ज । शिखर साकोस सुर्खेतको कार्यविधि निर्माण कार्यशाला सम्पन्न भएको छ । श्रावण १९ देखि २१ गतेसम्म सञ्चालित कार्यशाला नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाको सहजिकरणमा भएको थियो । 

कार्यशालाले संस्थाको विभिन्न ७ वटा कार्यविधिका मस्यौदा तयार गरेको छ । शिखर साकोसका अध्यक्ष भुपेन्द्र बहादुर सिंहले सहकारीको नीति,कार्यविधिलाई समय सापेक्ष अद्यावधिक र पुर्नसंचरना गरी संस्थालाई थप मजबुत र सुरक्षित बनाउने कुरामा संस्था लागेको बताउनु भयो । 

नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरुको विकास र प्रवर्द्धनका लागि विभिन्न विषयमा तालिम तथा गोष्ठिको सहजिकरण गर्दै आइरहेको छ । कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा कर्मचारी गरी १८ जनाको उपस्थिति रहेको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप