एशियाली स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल जनउत्थान साकोस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एशियाली स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल जनउत्थान साकोस 

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा, रुपन्देही ले एशियाली स्तरको एक्सेस प्रमाणीकृत कार्यक्रम अन्तर्गत एक्सेस सिल्भर ब्राण्ड-२०२५ (ACCESS Accreditation Award _Silver Brand-2025) प्राप्त गर्न सफल भएको छ । एशियाली ऋण महासंघले २०२५ अगस्ट ७ मा गरेको लेखापरीक्षणको परिणाम सार्वजनिक गर्दै नेपालबाट एक्सेस कार्यक्रम अन्तर्गत चारवटा विभिन्न आयामहरुमा उत्कृष्ट अंक ल्याउन सफल भएको हो ।

एशियाली ऋण महासंघको प्राविधिक सहजीकरणमा नेफ्स्कूनद्वारा सञ्चालित एक्सेस कार्यक्रम २०६५ सालदेखि निरन्तर रुपमा सञ्चालित छ । जनउत्थान साकोस यस वर्षको एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्ने एक मात्र साकोस घोषित भएको हो । विशेष गरि सीमान्तकृत समुदाय र युवा उद्यमीहरुलाई साना व्यवसाय सुरु गर्न र आर्थिक गतिविधिहरुमा संलग्न हुन सशक्त बनाउने नवीन वित्तीय समाधान समेत प्रवाह गर्दै आईरहेको जनउत्थान साकोस सहकारी अभियानको एक रोल मोडल हो । त्यसैगरि इन्डोनेसियाबाट सौन सिबारुङ क्रेडिट युनियनले पनि यस वर्ष को एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको हो । यस वर्ष एशियाभरबाट पाँचवटा सहकारीले एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएका छन् ।  

एशियाली ऋण महासंघले यही २०२५ सेप्टेम्बरको १२ तारिखमा फिलिपिन्सको मनिलामा आयोजना हुने एशियाली क्रेडिट युनियन फोरम २०२५ को उद्घाटन समारोहमा एक्सेस ब्राण्डको प्रमाणपत्र प्रदान गर्ने जनाएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२५ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२५ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप