अबको नियमित निरिक्षण अनुगमन कार्यक्रम स्क्यानबाट
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अबको नियमित निरिक्षण अनुगमन कार्यक्रम स्क्यानबाट

काठमाडौं ः नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को  नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) को अवधारणा सार्वजनिक  गरिएको छ ।  
     
संघको ३८औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको हो ।  

संघले आबद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखीमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित एक्सेस, प्रोवेसन तथा कब्र्स कार्यक्रमको सिकाईका आधारमा विकास गरिएको कार्यक्रम स्क्यानले आबद्ध सबै संस्थालाई अनुगमन सुपरिवेक्षण गर्ने लक्ष्य राखेको छ । नियमित निरीक्षण तथा अनुगमन गरी देखिएका जोखिमको व्यवस्थापन गर्न आवश्यक मार्गनिर्देशका लागि यो कार्यक्रम  सञ्चालन हुनेछ । स्क्यान कार्यक्रम गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकिय क्षमता विकास,स्वनियमन र नियामकिय सक्षमता विकासको एकिकृत स्वरुप हो । सहकारीको वासलतको आकारको आधारमा लागतमा योगदान गरि यस कार्यक्रममा सहभागिता जनाउन सकिनेछ । 

नेफ्स्कूनको एमआईएस प्रणालीमा विवरणहरु अद्याबधिक गरी सदस्य सुपरिवेक्षण ईकाइमार्फत यस कार्यक्रममा आबद्ध हुन सकिनेछ । 
सहकारीको परिबर्तित कानुनी वातावरणसँग अनुकुलनताका लागि संस्थागत विकास सुनिश्चित गर्न, नियमित जोखिम व्यवस्थापन गर्न, सक्षमता विकास गर्न, सेवाको गुणस्तर सुनिस्चितताका कार्यक्रमहरु मार्फत ब्राण्ड प्राप्त गर्न तथा स्थिरीकरण कोष मार्फत जोखीम व्यवस्थापन सुनिश्चित गर्नका लागी यस कार्यक्रमले मद्दत गर्ने विश्वास लिइएको छ । नियमित निरिक्षण अनुगमन कार्यक्रमलाई अंग्रेजीमा क्गSupervisory Checks and Analysis for Navigation (SCAN)  भनिएको हो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप