नियोसिस टेक्नोलोजी प्रा.लि.को व्यवसाय योजना तर्जुमा गोष्ठी सम्पन्न....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नियोसिस टेक्नोलोजी प्रा.लि.को व्यवसाय योजना तर्जुमा गोष्ठी सम्पन्न....

काठमाडौँ ।  नियोसिस टेक्नोलोजी प्रा.लि. को वार्षीक योजना तर्जुमा गोष्ठी, अल्फा हाउस, काठमाडौँको हलमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संङ्घ लिमिटेड (नेफ्स्कून) का पदाधिकारी र नियोसिस टेक्नोलोजी प्रा.लि.का प्रतिनिधिहरू विच सम्पन्न भएको छ । उक्त गोष्ठीमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट कार्यक्रमको उद्घाटन व्यानर पढेर गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले गर्नुभएको थियो । 

रारा प्रा.लि.का प्रतिनिधि मनोज घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले हामिले यो वर्ष कसरी अगाडि जान सकिन्छ हामिले चलाईरहेको प्रविधि विकल्परहित हुनुपर्छ र मिराको प्रवद्र्धनमा सवै जवाफदेही हुनुपर्छ भन्ने कुरा राख्नुभएको थियो । नेफस्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले नियोसिस प्रा.लि.को ध्येय र परिकल्पनामा हामी प्रष्ट भई यस सोचमा संघले नीतिगत व्यवस्था र व्यवस्थापन धारमा सवैले लय वनाउनु पर्नेछ ।

संङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कूनले अभियानको प्रविधि व्यवस्थापन गर्दै यसको प्रत्यक्ष निगरानीमा संघले व्यवस्थापनको व्यवस्था गरी सकारात्मक मार्गमा नतिजामूखी भई गति लिनुपर्छ । यसका लागि नीतिगत रुपमा महासचिवसँग समन्वय गर्न सुझाब दिनु भएको थियो ।

संघका महासचिव घनश्याम अधिकारीले काममा तिव्रता, साझा प्रविधिलाई सहकार्यको रूपमा जानुपर्ने जोखिम लिएर पनि साकोस अभियानलाई प्रविधिमा जोडन हामी सवै यसको सफल ल्याण्डिङका लागि अग्रसर सहित कार्यान्वयन भइरहेको छ भन्ने विचार पस्कनु भयो । 

नियोसिस टेक्नोलोजी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृतबाट २०८१।०८२ को प्रगती समिक्षा प्रस्तुतबाट प्रतिनिधिहरुबाट आएका जिज्ञासालाई संम्बोधन गर्नुभयो । 

गोष्ठीमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी, सदस्य देव कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, सङ्घका उच्च व्यवस्थापन र नियोसिस टेक्नोलोजी प्रा.लि. का व्यवस्थापन सहित २० जनाको उपस्थिती भएको गोष्ठीको सहजीकरण नेफ्स्कूनका प्रशासन विभागिय प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप