लघु व्यवसाय खेल तालिम मार्फत शेयर सदस्यलाई उद्यमी बनाउदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लघु व्यवसाय खेल तालिम मार्फत शेयर सदस्यलाई उद्यमी बनाउदै 

पाल्पा । नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को र DSIK GERMAN  को प्राविधिक सहयोगमा रामपुरमा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा साना व्यवसायीहरुको लागि तीन दिने लघु व्यवसाय खेल तालिम सम्पन्न भएको छ । 

सहकारीमा आवद्ध साना व्यवसायीहरुको लागि वित्तीय व्यवस्थापन, सीप  तथा  प्राविधिक सहयोग पु¥याउने उदेश्यले तालिमको आयोजना भएको हो ।
संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका  प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।
तालिमको  सुरु गर्दै नगर प्रमुख रमण बहादुर थापाले आर्थिक समृद्धिका लागि व्यवसाय महत्वपूर्ण रहेको कुनै पनि व्यवसाय सही व्यवस्थापन गर्न सके मात्र सफलता प्राप्त हुने  बताउँदै उहाँले  तालिम बाट प्राप्त सिपको सहि सदुपयोग गरी अघि बढ्न र तालिमको भरपुर फाईदा लिन सदस्यहरुलाई आग्रह समेत गर्नु भएको थियो । 
संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले व्यवसाय सञ्चालन गर्दै  आएका  शेयर सदस्यहरुलाई आर्थिक रुपमा सक्षम र सफल बनाउनका लागि आवश्यक सिप प्रदान गर्न तालिम सञ्चालन भएको बताउनु भयो । 

कार्यक्रमको सहजिकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने र तालिम अधिकृत उमेश कोइरालाले गर्नु भएको थियो । तालिममा सहकारीमा आवद्ध ३० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप