व्यवसाय विकास कार्यक्रम (BDS)  गर्न नेफ्स्कून र सहकारी विच सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवसाय विकास कार्यक्रम (BDS)  गर्न नेफ्स्कून र सहकारी विच सम्झौता

उदयपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र  सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. बेलका नगरपालिका ८ रामपुर विच व्यवसाय विकास सेवा कार्यक्रम कार्यान्वयनका लागि भाद्र ८ गते  दुबै पक्ष विच सम्झौता भएको छ । 

सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को वित्तिय र संस्थागत क्षमता अभिवृद्धि गरी सहकारीले आफ्ना सदस्यहरुमा लगानि गर्ने ऋणहरुलाई उत्पादनसँग जोड्दै तिनै सदस्यहरुले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय वजारका ग्राहकहरुसँग सिधा सम्पर्क गराई सहकारी उद्यमीहरुलाई उद्योगी बनाउनका लागि यो कार्यक्रमको सुरुवात गरिएको संस्थाका अध्यक्ष गणेश बस्नेतले बताउनु भएको थियो ।

वित्तिय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई पाँचवर्ष भित्रमा उद्यमी देखी उद्योगीसम्मको रुपान्तरणिय अभ्यास मार्फत सफल उद्यमी निर्माण गर्दै सहकारी भित्रै दिगो र संस्थागत व्यवसाय विकास कार्यक्रम विडीएस  (BDS) डेक्स प्रणाली स्थापना गरी सम्भाव्य उद्यमीहरुको सिप,सोच,श्रम,पुँजि वजार व्यवस्थापन र उत्पादन सेवा, सञ्जाल विस्तार,प्रबिधि र प्राबिधिक सहजिकरण गर्ने उद्धेश्य रहेको यो कार्यक्रमको सम्झौतामा नेफ्स्कूनको तर्फबाट बरिष्ठ अधिकृत नबिन राज दाहाल ,अधिकृत राधा पौडेल र सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.को तर्फबाट अध्यक्ष गणेश बस्नेत उपाध्यक्ष बाबुराम थापाले हस्ताक्षर गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप