प्रयास साकोसद्वारा ५ लाखको दुर्घटना विमा रकम हस्तान्तरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रयास साकोसद्वारा ५ लाखको दुर्घटना विमा रकम हस्तान्तरण

रुपन्देही । प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेड रूपन्देहीको शेयर सदस्यको दुर्घटनामा परि उपचारको क्रममा यहि असार १ गते ज्यान गुमाउनु भएका स्व. हरिहर गुप्ताकी धर्मपत्नी फुलमती गुप्तालाई एक कार्यक्रम मार्फत दुर्घटना विमा वापतको रकम रु ५ लाखको चेक हस्तान्तरण गरेको छ ।

सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भीमबहादुर थापाले स्थापना कालदेखि नै संस्थासँग आवद्ध रहनु भएका शैक्षिक, सामाजिक र मिलनसार व्यक्तित्व स्व. हरिहर गुप्ताको पार्थिव शरीर आज हामीमाझ नरहे पनि उहाँले संस्थाप्रति पु¥याउनुभएको अमूल्य योगदान र प्रेरणादायी स्मृतिहरू सदा जीवित रहने उल्लेख गर्नुभयो । संस्था सदस्यमैत्री भएकाले सदस्य तथा परिवारको हितलाई सधैं प्राथमिकतामा राख्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अथिति शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले प्रयास साकोसले सदस्यहरुको निशुल्क दुर्घटना बिमा गरी समाजमा आर्थिक रुपमा कमजोर व्यक्तिहरुको आर्थिक सुरक्षाको पक्षमा महत्वपूर्ण भूमिका खेलेकोमा संस्थालाई धन्यवाद दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेको इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रबन्धक रमेश बहादुर थापाले भविष्य अनिश्चित भएकाले जीवनमा आउने जोखिम टार्न नसके पनि विमा मार्फत वित्तीय क्षति न्यूनिकरण गरी परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरा स्पष्ट पार्नुभयो।

कार्यक्रममा प्रयास सहकारी संस्थाका सल्लाहकार, सञ्चालक समिति, ऋण समिति, शिक्षा समिति, सामाजिक विकास समिति, महिला विकास उपसमिति, लेखा सुपरिवेक्षण समिति लगायतका पदाधिकारीहरु साथै, नेको इन्स्योरेन्स लिमिटेडका बुटवल शाखा प्रमुख रामप्रसाद गौतम र पर्साटिकर शाखा प्रमुखअर्जुन थापा क्षेत्री, स्थानीय समुदायका प्रतिनिधि र सदस्यहरूको सहभागिता रहेको थियो । 
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष प्रकाशमणि खनाल, सन्चालन संस्थाका सचिब तिर्थराज काफ्ले र सहजिकरण संस्थाका ब्यवस्थापक प्रदिप पौडयालले गर्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप